इन्स्टा३६० को नयाँ गो अल्ट्रा एक्सन क्यामरा सार्वजनिक
चिनियाँ कम्पनी इन्स्टा३६० ले आफ्नो कम्प्याक्ट क्यामरा लाइनमा नयाँ प्रिमियम थपको रुपमा इन्स्टा३६० गो अल्ट्रा एक्सन क्यामरा प्रस्तुत गरेको छ। यसलाई गो ३एस मोडेलको प्रतिस्थापनको रूपमा नभइ गो सिरिजमा नयाँ…
- ९ भाद्र २०८२, सोमबार