एसरले तीन नयाँ आइकोनिया डुओ ट्याब्लेटहरू अनावरण गर्यो
एसरले एन्ड्रोइडमा चल्ने तीन नयाँ आइकोनिया डुओ ट्याब्लेटहरूको घोषणा गरेको छ। ट्याब्लेटको सूचीको सबैभन्दा आईकोनिया डुओ एस१४ रहेको छ। यो ट्याब्लेटमा २,८८० × १,८४० पिक्सेल रिजोलुसन भएको १४.२–इन्चको ओएलईडी स्क्रिन…
- २२ जेष्ठ २०८३, शुक्रबार