आकाश टेक प्रालिले शुरु गर्यो आकाश एसएमएससँगै आईभीआर सेवा
विगत ८ वर्ष देखि एसएमएसको क्षेत्रमा काम गर्दै आएको आकाशले नेपालमै पहिलो पटक आईभिआर सेवा ल्याएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ब्रिजेश गुप्ताका अनुसार नेपालमा पहिलो पटक आकाश टेकले…
- ११ भाद्र २०८२, बुधबार