गुगल पिक्सेल ३ सिरिजमा अटो कल हुने समस्या समाधानका लागि अपडेट उपलब्ध
गुगल पिक्सेल ३ सिरिजमा केही समयअघि आएको आफैं इमर्जेन्सी कल जाने समस्याको समाधानका लागि कम्पनीले सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। गुगलले हालै आफ्नो नियमित सेक्युरिटी प्याच अपडेटको साथमा इमर्जेन्सी कलिङ…
- २२ पुष २०७८, बिहीबार