आईफोन १७ सिरिजले ८के भिडियो रेकर्डिङ समर्थन गर्ने
एन्ड्रोइड फोनहरूको विपरीत आईफोनहरूले भने अझै सम्म पनि ८के भिडियो रेकर्डिङ प्रस्तुत गरेको छैन। आईफोन १६ सिरिजले हाई–रिजोल्युसन भिडियो रेकर्डिङ प्रदान गर्न सक्ने भए पनि कम्पनीले यसलाई कहिल्यै कार्यान्वयन गरेन।…
- १५ चैत्र २०८१, शुक्रबार