सिक्सजी लगभग २०३० सम्म व्यावसायिक रूपमा उपलब्ध हुने चिनियाँ विज्ञहरूको भनाई
करिब २०३० सम्म, चीन लगायत, सिक्सजी पूर्वाधार सर्तहरू पूरा भएका क्षेत्रहरूमा व्यावसायिक रूपमा उपलब्ध हुने चिनियाँ विज्ञहरुले बताएका छन्। चलिरहेको २०२४ बेइजिङ झोङ्गगुआलकन फोरमसँग समानान्तर सिक्सजी नवाचार र विकास विषयक…
- १७ बैशाख २०८१, सोमबार