एफएएद्वारा उड्डयन क्षेत्रमा फाइभजीको वायरलेसको प्रभावसम्बन्धी सूचना जारी
अमेरिकाको संद्घीय उड्डयन प्रशासन एफएएले आज बिहीबारदेखि फाइभजी वायरलेसले विमान तथा उड्डयन क्षेत्रमा पार्ने प्रभावका बारेमा सूचना प्रकाशित गर्न थालेको छ। एफएएले फाइभजी वायरलेस प्रविधिले विमानका संवेदनशील इलेक्ट्रोनिक उपकरणहरुमा उत्पन्न…
- २९ पुष २०७८, बिहीबार