फाइभजी स्मार्टफोन किन्दै हुनुहुन्छ? यी कुरामा ध्यान नदिँदा नोक्सान हुन सक्छ
फाइभजी हालको नयाँ प्रविधि हो र फाइभजी सपोर्ट गर्ने स्मार्टफोन हिजोआज निकै चर्चामा रहेको छ। धेरै देशहरुमा यो प्रविधि परीक्षणको क्रममा रहेकाले यस्तो स्मार्टफोन किन्दा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ।…
- २९ श्रावण २०७८, शुक्रबार