नेपाल टेलिकमको फाइभजी निशुल्क चलाउन पाईने, कम्पनीलाई परीक्षणकालमा फ्रिक्वेन्सी दस्तुर पूरै छुट
सरकारले नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षण गर्न निशुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेकोछ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालैको बैठकले सरकारी दूरसञ्चार सेवा प्रदायक नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)…
- ११ चैत्र २०७७, बुधबार