आईफोन एसई ४: आफ्नै पहिलो फाइभजी मोडेम, ए१८ चिप लगायत विशेषता रहने
एप्पलले आईफोन एसईको नयाँ पुस्तामा काम गरिरहेको छ। साथै भर्खरैको ब्लूमबर्ग रिपोर्टले उक्त आईफोन एसई ४ अर्को वर्ष कुनै समयमा पनि आउन सक्ने कुराको खुलासा गरेको छ। त्यसैगरी यसअघि आईफोन…
- १८ मंसिर २०८१, मंगलवार