सन् २०३१ को अन्त्यसम्ममा भारतमा फाइभजी सेवा सदस्यता १ अर्ब नाघ्ने अनुमान
गत बिहीबार जारी गरिएको एक रिपोर्ट अनुसार, सन् २०३१ को अन्त्यसम्ममा छिमेकी देश भारतमा १ अर्ब फाइभजी सेवा सदस्यता नाघ्ने अनुमान गरिएको छ। एरिक्सन मोबिलिटी रिपोर्टको नोभेम्बर २०२५ संस्करण अनुसार,…
- ७ मंसिर २०८२, आईतवार