ट्विटर एपमा अब फोरके तस्वीरहरू अपलोड गर्न र हेर्न सकिने सुबिधा
माइक्रोब्लगिङ्ग साइट ट्विटरका प्रयोगकर्ताहरूले अब एन्ड्रोइड र आईओएसको ट्विटर एपमा फोरके (4K) इमेजहरू अपलोड गर्न र हेर्न अनुमति दिनेछ। मासाबेलका अनुसार इमेजहरूका लागि रिजोलुसन पहिले २,०४८x२,०४८ पिक्सेलमा मात्र सीमित थियो…
- ११ बैशाख २०७८, शनिबार