सामसङ सन् २०२४ मा विश्वको सबैभन्दा ठूलो चिप उत्पादक
सन् २०२३ मा इन्टेलसँग पहिलो स्थान गुमाएको सामसङ सन् २०२४ मा विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर निर्माताको रूपमा फर्केको छ। कोरियाली टेक जायन्टले गत वर्ष ६६.५ बिलियन डलरको कुल राजस्वको साथ…
- २७ माघ २०८१, आईतवार