नेपाल टेलिकमको ३२१०० नम्बर डायल गर्नुस्, कोरोना भाइरसबारे जानकारी निशुल्क सुन्नुस्
नेपाल टेलिकमले ‘NT सूचनाको संसार’ सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निशुल्क सुन्न सकिने व्यवस्था गरेको छ । उक्त नम्बरमा कल गरे…
- ६ चैत्र २०७६, बिहीबार