२१०० मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीमा अदालतको पूर्ण पाठः अक्सन अगाडिको अवधिको थप फरक दस्तुर र जरिवाना तिर्नु नपर्ने
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग र त्यसमा नियामकले तिर्न भनेको दस्तुरका विरुद्धमा हालेको मुद्दामा कम्पनीले २०७८ जेठ १५ गते भन्दा अगाडिको अवधिको थप…
- २४ फाल्गुन २०८१, शनिबार