एप्पललाई पछि पार्दै भिभो र ह्वावे सन् २०२४ मा चीनको स्मार्टफोन बजारको नेतृत्वमाः क्यानालिस
चीनको स्मार्टफोन बजारको लागि सन् २०२४ सुधारको वर्ष भएको क्यानालिसले रिपोर्ट गरेको छ। सन् २०२४ मा कुल २८५ मिलियन एकाइहरू ढुवानी गरिएको र अघिल्लो वर्षको तुलनामा ४ प्रतिशत वृद्धि भएको…
- ७ माघ २०८१, सोमबार