वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित
पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो आन्तरिक प्रणालीमा ह्याकरले अनधिकृत पहुँच बनाएको पुष्टि गरेको छ। घटनामा केही ग्राहकको व्यक्तिगत विवरण चोरी भए पनि उनीहरूका पासवर्ड र अन्य गोप्य विवरणमा…
- ११ मंसिर २०८३, शुक्रबार