नेपाल टेलिकमले चालु आर्थिक वर्ष भित्रै १८०० मेगाहर्जको टूजी सेवा बन्द गर्ने घोषणा
नेपाल टेलिकमले आफ्नो २१ औं वार्षिकोत्सवको अवसर पारेर आफ्नो निश्चित फ्रिक्वेन्सीमा टूजी सेवा बन्द गर्ने योजना रहेको घोषणा गरेको छ। आज आयोजित वार्षिकोत्सव कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संगिता पहाडी अर्यालले…
- २२ माघ २०८१, मंगलवार