वनप्लस स्मार्टफोनले पायो थ्रीसीको १५० वाट चार्जिङ सर्टिफिकेशन
वनप्लसको एउटा नाम नखुलेको डिभाइसले १५० वाट चार्जिङका लागि थ्रीसी सर्टिफिकेशन पाएको छ। कोड नम्बर पीजीकेएम१० रहेको उक्त डिभाइसलाई हालै १५० वाट चार्जिङका लागि थ्रीसी सर्टिफिकेशन प्रदान गरिएको जीएसएमएरिनाले जनाएको…
- २९ फाल्गुन २०७८, आईतवार