शाओमी १२ अल्ट्रामा १२० वाट फास्ट चार्जिङ फिचर रहने
चिनियाँ कम्पनी शाओमीको आउँदै गरेको शाओमी १२ अल्ट्रामा १२० वाट फास्ट चार्जिङ रहने भएको छ। जीएसएमएरिनाले उल्लेख गरे अनुसार यो डिभाइसलाई पावर दिनका लागि १२० वाट फास्ट चार्जिङसहितको ४,९०० एमएएचको…
- २६ फाल्गुन २०७८, बिहीबार