पाकिस्तानले ५० करोड ७० लाख डलरमा बेच्यो ४८० मेगाहर्ज फाइभजी स्पेक्ट्रम
पाकिस्तानले मंगलबार ४८० मेगाहर्जको ५जी टेलिकम स्पेक्ट्रम बेचेको देशको टेलिकम नियामक अध्यक्षले प्रत्यक्ष लिलामी पछि घोषणा गरेका छन्। तेस्रो चरणको बोलीको अन्त्यमा ४८० मेगाहर्ट्ज ५०७ मिलियन डलरमा बिक्री भएको थियो।…
- २७ फाल्गुन २०८२, बुधबार