आईफोन १२ को आपूर्ति आईफोन ११ को भन्दा ५० लाख कम हुने, फोनमा ‘वीच्याट’ नभए झनै घट्ने
नयाँ पुस्ताको आईफोन डिभाइसहरूको ग्लोबल शिपमेन्ट (आन्तरिक रूपमा आईफोन १२ लाईनअप) २०२० को उत्तरार्धमा ६ करोड ३० लाख देखि ६ करोड ८० लाख यूनिट हुने अपेक्षा गरिएको छ । यो…
- १५ भाद्र २०७७, सोमबार