रियलमीको नयाँ स्मार्टफोन रियलमी ६आई लन्च, ५००० एमएएच ब्याट्रीसँगै ४८ मेगापिक्सेल क्यामरा
रियलमीले आफ्नो नयाँ स्मार्टफोन रियलमी ६आईलाई म्यानमारमा लन्च गरेको छ । यो फोन रियलमी ५आईको अपग्रेडेड भर्जन हो । यस स्मार्टफोनमा हेलियो जी८० प्रोसेसरको प्रयोग भएको छ । कम्पनीको दाबी…
- ५ चैत्र २०७६, बुधबार