एहाङको ईएच२१६ फ्लाईङ कारको लागि गोशनले आफ्नो पछिल्लो ४६ सिरिजको बेलनाकार ब्याट्री सेल आपूर्ति गर्ने
गोशन हाई टेकले आफ्नो नवीनतम ४६ सिरिजको बेलनाकार (सिलिन्ड्रिकल) ब्याट्री सेलहरू चिनियाँ इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ (ईभीटीओएल) विकासकर्ता एहाङ्गलाई आपूर्ति गर्नेछ, जसले ईभीटीओएल क्षेत्रमा ब्याट्री जायन्टको पछिल्लो प्रगतिलाई चिन्ह…
- ८ असार २०८२, आईतवार