एससीटीले शुरु गर्यो ३डीएस एक्सेस कन्ट्रोल सर्भर सेवा
स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) ले ३डीएस एक्सेस कन्ट्रोल सर्भर (एसीएस) सेवा सुरुवात गरेको छ । यो सेवाले अनलाइन कारोबार सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ। एसीएस विश्वव्यापी ३डी…
- २१ भाद्र २०८२, शनिबार