क्षुद्रग्रह २०२४ वाईआर४ पृथ्वीमा ठोक्किने तथ्यबारे नासाले बदल्यो धारणा, के छ नयाँ सम्भावना?
नासाको नयाँ डाटा अनुसार सहर नै नष्ट गर्न सक्ने आकारको एउटा क्षुद्रग्रह सन् २०३२ मा पृथ्वीमा ठोक्किने सम्भावना धेरै कम भएको छ। अघिल्लो केही हप्तादेखि नासाले क्षुद्रग्रह २०२४ वाईआर४ को…
- १० फाल्गुन २०८१, शनिबार