पृथ्वीको नजिक आउँदैछ ‘दोस्रो चन्द्रमा’, आजबाट परिक्रमा सुरु गर्ने
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यो साता अर्थात सेप्टेम्बर २९ मा पृथ्वीले आफ्नो ‘दोस्रो चन्द्रमा’ देख्ने अनुमान गरेको छ। यो ‘दोस्रो चन्द्रमा’ एउटा क्षुद्रग्रह हो, जसलाई २०२४ पिटि५ नाम दिइएको छ।…
- १३ आश्विन २०८१, आईतवार