ह्याक भएको वनपासवर्ड स्वीकार, तर प्रयोगकर्ताका भल्ट सुरक्षित रहेको दाबी
पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो प्रणालीमा आक्रमणकारीले प्रवेश गरी केही ग्राहकको विवरण चोरेको स्वीकार गरेको छ। तर कम्पनीले प्रयोगकर्ताका पासवर्ड भल्ट र लगइन विवरण सुरक्षित रहेको जनाएको छ।…
- १३ मंसिर २०८३, आईतवार