ह्वावेले आफ्नै अपरेटिंग सिस्टमका साथ स्मार्टफोनको परीक्षण गर्दै, यहि वर्ष बजारमा आउने
काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले आफ्नो अपरेटिंग सिस्टम होंगमेंगका साथमा स्मार्टफोनको परीक्षण गरिरहेको छ । कम्पनीले आफैंले तयार पारेको नयाँ अपरेटिंग सिस्टम होंगमेंगमा आधारित स्मार्टफोनहरु संभवत यो वर्षको अन्त्यसम्ममा…
- २० श्रावण २०७६, सोमबार