ह्वावे मेट ७० स्मार्टफोनको प्रि-अर्डर सुरु
चीनको ह्वावे टेक्नोलोजिजले सोमबार आफ्नो मेट ७० स्मार्टफोनको प्रि-अर्डर सुरु गरेको घोषणा गरेको छ । यसबारे कम्पनीले आफ्नो आधिकारिक वीच्याट एकाउन्टमा जानकारी दिएको हो। रोयटर्सका अनुसार कम्पनीले नोभेम्बर २६ मा…
- ४ मंसिर २०८१, मंगलवार