ह्वावेले नयाँ फ्ल्यागशिप स्मार्टफोन मेट४० बजारमा ढिलो ल्याउने, चीप आपूर्तिको मूल्यांकन गर्दै
टेक कम्पनी ह्वावेले आफ्नो नयाँ डिभाइस मेट४० बजारमा ढिलो आउने भएको छ । कम्पनीले आफ्ना कम्पोनेन्ट आपूर्तिकर्ताहरुका लागि उत्पादन रोक्ने आदेश दिएसँगै नयाँ फ्यागशिप डिभाइस बजारमा ढिलो आउने भएको हो…
- ७ असार २०७७, आईतवार