सन्देशहरू एआईको सहयोगमा ह्वाट्सएपमा स्वचालित रूपमा लेख्न सकिने
मेटाले आफ्नो इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म ह्वाट्सएपलाई अपग्रेड गर्न निरन्तर काम गरिरहेको छ। कम्पनीले आफ्नो प्लेटफर्ममा एआई क्षमताहरू विस्तार गर्ने काम गरिरहेको हालै यो खुलासा भएको छ। रिपोर्टले कम्पनीले मेटा एआई…
- १० चैत्र २०८१, आईतवार