ह्वाट्सएपले अब स्टेटस स्क्रिनमा विज्ञापनहरू देखाउने
धेरै वर्षसम्म कुनै पनि सर्तबिना नि:शुल्क सेवा प्रदान गरेपछि ह्वाट्सएपले च्याट एपमा विज्ञापनहरू देखाउन सुरु गर्ने भएको छ। स्पष्ट रूपमा, प्रयोगकर्ताहरूले इन्स्टाग्रामको स्टोरीज जस्तै स्टेटस स्क्रिनमा मात्र विज्ञापनहरू देख्नेछन्। जसरी…
- ३ असार २०८२, मंगलवार