एन्डुरिल इन्डस्ट्रिजले माइक्रोसफ्टको २२ अर्ब डलरको अमेरिकी सेनाको हेडसेट कार्यक्रम लिने
पामर लस्कीको रक्षा-प्रविधि स्टार्टअप, एन्डुरिल इन्डस्ट्रिजले अमेरिकी सेनासँगको माइक्रोसफ्टको बहु-अरब डलरको संवर्धित वास्तविकता (अगुमेन्टेड रियालिटी) हेडसेट कार्यक्रम अधिनमा लिने कम्पनीहरूले मंगलबार घोषणा गरेका छन्। साझेदारीलाई अझै पनि रक्षा विभागबाट स्वीकृति…
- २ फाल्गुन २०८१, शुक्रबार