होन्डा र एलजीले अमेरिकामा ब्याट्री प्लान्ट निर्माण गर्न ४.४ बिलियन डलर लगानी गर्ने
जापानी अटो कम्पनी होन्डा र दक्षिण कोरियाली ब्याट्री निर्माता एलजी इनर्जी सोलुसनले अमेरिकामा नयाँ इलेक्ट्रिक कार ब्याट्री प्लान्टमा ४.४ बिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन्। होन्डा र एलजी…
- १४ भाद्र २०७९, मंगलवार