गुणस्तरीय सेवा प्रवाह गर्न सेवा प्रदायकहरूलाई दूरसञ्चार प्राधिकरणको निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रवाहलाई चुस्त, दुरुस्त, प्रभावकारी रूपमा आम-उपभोक्ताहरुलाई उपलब्ध गराई उपभोक्ता हक/हित संरक्षण कायम हुने गरी उपभोक्ताहरूबाट प्राप्त गुनासा/उजुरीहरू यथाशक्य समाधानको व्यवस्था गर्न/गराउन सम्बन्धित सबै सेवा प्रदायकहरूलाई निर्देशन…
- ३० बैशाख २०८३, बुधबार