डिजिटल नेपाल, स्याटेलाइट र सुरक्षण मुद्रण केन्द्र ‘हिरो मिसन’ भएको सञ्चारमन्त्री गुरुङको भनाइ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु आर्थिक वर्षमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पुँजीगत खर्च वृद्धि गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। उनले मन्त्रालयअन्तर्गतका सबै निकाय र विभागमा ९० प्रतिशतभन्दा…
- २८ श्रावण २०८१, सोमबार