एण्ड्रोइडसँग प्रतिस्पर्धा गर्न ह्वावेले घोषणा गर्यो ‘हार्मोनीओएस नेक्स्ट’ अपरेटिङ सिस्टम
ह्वावेले आफ्नो नयाँ अपरेटिङ सिस्टम हार्मोनीओएस नेक्स्टको आधिकारिक घोषणा गरेको छ। यो एण्ड्रोइडबाट स्वतन्त्र रूपमा निर्माण गरिएको ह्वावेको पहिलो अपरेटिङ सिस्टम हो जसले यसको उपकरणहरूलाई पूर्ण रूपमा इन-हाउस ओएसमा रूपान्तरण…
- ९ कार्तिक २०८१, शुक्रबार