विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम, हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन
बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर मर्मतसम्बन्धी तालिम सञ्चालन गरिएको छ। बेनी नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन खेतबारी खनजोतमा प्रयोग हुने…
- २१ चैत्र २०८२, शनिबार