एभरेष्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ गोष्ठी सम्पन्न
एभरेष्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले सिभिल इन्जिनियरिङ विषयमा ६ देशका विशेषज्ञहरूको सोध पत्र प्रस्तुतिका साथ एक दिने अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.वेदराज…
- १६ बैशाख २०८३, बुधबार