तीन मन्त्रालयमा हटलाइन नम्बर सञ्चालन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएका ढिलासुस्ती, मोलमोलाहिजा र भ्रष्टाचारजन्य गतिविधि रोकथामका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याइएको छ। मन्त्रालयका विभाग, आयोजना तथा…
- ९ आश्विन २०८२, बिहीबार