चीन र उत्तर कोरियाको सीमानामा रहेको ‘स्वर्ग ताल’ क्षेत्रको ज्वालामुखी विस्फोटन दोहोरिन सक्ने-अनुसन्धाताहरु
ईस्वी सम्वत् ९४६ मा चीन र उत्तर कोरियाको सिमानामा रहेको चाङबाईशान-टियानची ज्वालामुखी क्षेत्रमा ठूलो ज्वालामुखी विस्फोट भयो। यो विस्फोटले धेरै मात्रामा म्याग्मा बाहिर फाल्यो र ज्वालामुखीको शिखरमा रहेको अहिले स्वर्ग…
- ५ कार्तिक २०८१, सोमबार