पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाईने, नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी
काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) बीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार नगरपालिका नगर प्रमुख महेश खरेल र निफ्राका प्रमुख…
- १२ श्रावण २०७८, मंगलवार