पाल्पाको ‘रामतुलसी’ विद्यालयः सूचना प्रविधियुक्त कक्षा कोठाको यत्रतत्र चर्चा
कक्षाकोठामा अत्याधुनिक प्रविधि जडान छ। विद्यार्थीका हातमा किताब, कापी, कलम होइन, स्मार्ट ट्याब छन् । यसमै विद्यार्थीहरु गुगलबाट नयाँ कुरा खोज्न र जानकारी लिइरहन व्यस्त देखिन्छन्। साना कक्षादेखि ठूला कक्षासम्मका…
- १६ फाल्गुन २०८१, शुक्रबार