कम्बोडियाली टेलिकम कम्पनी स्मार्ट आजियाटाले प्राइम भिडियो कन्टेन्ट प्रदान गर्ने
कम्बोडियाली टेलिकम कम्पनी स्मार्ट आजियाटाले आफ्ना फाइभजी ग्राहकहरूलाई समृद्ध डिजिटल जीवनशैली अनुभव प्रदान गर्न अमेजनको प्राइम भिडियोसँग रणनीतिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको बताएको छ। गत हप्ताको मोबाइल वर्ल्ड…
- २७ फाल्गुन २०८२, बुधबार