वनप्लसका प्रमुख कार्यकारी अधिकृत पिट लाउ विरुद्ध ताइवानद्वारा पक्राउ वारेन्ट जारी
ताइवानी अभियोजकहरूले भूराजनीतिक शत्रुलाई प्रविधि हस्तान्तरण र प्रतिभाको चोरी रोक्ने प्रयासमा चिनियाँ स्मार्टफोन निर्माता वनप्लसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पिट लाउलाई पक्राउ वारेन्ट जारी गरेका मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन्।…
- १ माघ २०८२, बिहीबार