स्मार्टफोन मेकर जियोनी वित्तियरुपमा टाट पल्टियो, ३ बिलियन डलर ऋण तिर्न बाँकी
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी कम्पनी जियोनी वित्तिय रुपमा टाट पल्टिएको छ । निकै समयअघिदेखि वित्तिय समस्यामा परेको कम्पनीले हाल आधिकारिकरुपमा नै आफू टाट पल्टिएको घोषणा गरेको छ ।…
- ५ पुष २०७५, बिहीबार