सन् २०२६ मा स्मार्टफोन महँगो हुने चेतावनी, सस्तो मोबाइलका ग्राहकहरुका लागि कठिन
स्मार्टफोन बजारको लागि नराम्रो खबर छ। सन् २०२६ मा स्मार्टफोन बजार क्र्यास हुन सक्छ। एक डाटा विश्लेषण रिपोर्टले २०२६ मा स्मार्टफोन ढुवानी १३ प्रतिशतसम्म घट्न सक्ने देखाएको छ। यो मेमोरी…
- १७ फाल्गुन २०८२, आईतवार