सन् २०३० सम्म भारतमा १ अर्ब २० करोड स्मार्टफोन कनेक्सन हुने अनुमान
स्मार्टफोन प्रयोग गर्ने प्रयोगकर्ताको सन्दर्भमा भारतले नयाँ रेकर्ड बनाउन सक्नेछ । सन् २०३० सम्ममा देशमा स्मार्टफोन प्रयोगकर्ताको संख्या एक अर्ब नाघ्ने एक रिपोर्टमा भनिएको छ। ग्लोबल मोबाइल नेटवर्क निकाय जीएसएमएका…
- ५ कार्तिक २०८१, सोमबार