ब्राजिलका विद्यालयहरुमा स्मार्टफोन प्रयोग गर्न प्रतिबन्ध
ब्राजिलले विद्यालयमा स्मार्टफोनमा प्रतिबन्ध लगाएको छ। ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले सोमबार विद्यालयमा स्मार्टफोनको प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेसँगै यो कानुन लागु भएको छ। तर, स्मार्टफोनको सहायतामा…
- ५ माघ २०८१, शनिबार